81 подписчик
ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हताश मनस्थितिको उपज
ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप स्टेट अन्तर्गतको एक हिस्साले गरेकोमा कुनै शंका छैन। मानसिक रूपमा असन्तुलित हजुरबा (वाइडेन) लाई सत्तामा राख्ने एक मात्र उपाय ट्रम्पलाई मार्नु हो अन्यथा यो परिस्थितिमा ट्रम्पलाई जित्न गा हो छ वा लगभग उनीहरुको पराजय पक्का छ। नियोजित योजना अनुसार गोली चलाइसकेपछि गोप्य सेवाका स्नाइपरद्वारा शूट गरेर यो घटना समाप्त गरियो। मूलतः यो अमेरिकामा भएको एक कु प्रयास थियो।
अलेक्जेन्डर दुगिन
Около минуты
16 июля 2024