81 подписчик
🇳🇵 रायसीले रुस–इरान–चीनको 'नयाँ विश्व व्यवस्था'को श्रेयकर नेतृत्व गरे
इरानी राष्ट्रपति इब्राहिम राइसीको पूर्वीय दृष्टिकोणले रणनीतिक मस्को–तेहरान–बेइजिङ नेक्ससलाई अगाडि बढाउन र बहुध्रुवीयतालाई संस्थागत गर्ने दिशामा मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
इरानी राष्ट्रपति इब्राहिम राइसीको निधनको दुःख र शोकका बीच आउनुहोस् हामी पटक फेरि नयाँ विश्व व्यवस्थातर्फ अघि बढ्न मद्दत गर्न सक्ने महत्त्वपूर्ण विषयमा छलफल अनि मार्ग प्रदर्शन गर्न एक क्षण उपयोग गरौं।
इरानमा रायसीको राष्ट्रपति पदमा प्रवेशपछिको लगभग तीन वर्षमा युरेशियन एकीकरण र बहुध्रुवीयतातर्फको अभियान मूलतः तीन प्रमुख नेतृत्वकर्ता देशहरू रूस, चीन र इरान द्वारा आधारभुत रुपमा अगाडि बढेको थियो।
पेपे एस्कोबार @rocknrollgeopolitics
अनुवादक: मोहनप्रसाद ज्ञवाली
Около минуты
3 июня 2024