82 подписчика
🇳🇵 टकर कार्लसन एनकाउंटर : अलेक्जेन्डर दुगिन
अलेक्जेन्डर दुगिन एक ६२ वर्षीय रूसी प्राज्ञिक दार्शनिक हुन्। उनले आफ्नो जीवन मस्कोमा बिताएका छन्। युवावस्थामा उनी सोभियत व्यवस्थासँग सहमत थिएनन् र अहिले उनी अङ्ग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा विश्वभरि प्रसिद्ध छन् । तर उनी रुसका राजनीतिक व्यक्तित्व होइनन् । उनी एक दार्शनिक हुन् र उनका विचारहरू कसै-कसैका लागि गहन र आपत्तिजनकका रुपमा रहेका छन् । सन् २०२२ को अगष्टमा मस्कोमा एक कार बम बिस्फोट गराई उनकी एक मात्र छोरीको हत्या भएको थियो। सो हत्या अमेरिकी गुप्तचर निकाय (CIA) अनुसार युक्रेनी सरकारले गरेको दाबी गरेको छ। र हामी यसलाई अंकित मूल्यका रूपमा लिन्छौं । तर चाखलाग्दो कुरा के छ भने फेरि एकपटक अलेक्जेन्डर दुगिन सैन्य नेता होइनन्। उनी भ्लादिमिर पुटिनका निकट दैनिक सल्लाहकार होइनन् ।
Около минуты
19 мая 2024