Найти тему
81 подписчик

🇳🇵हेगेलको दृष्टिकोणबाट, भविष्यमा रूसी जनता र राज्य अलेक्जेन्डर दुगिन


हेगेलको राजनीतिक दर्शनमा आधारभूत रूपमा एक महत्त्वपूर्ण संक्रमण छ। जुन राज्यको स्थापनासँग सम्बन्धित छ (डेर स्टाट)। हाइडेगरले हेगेलको एक कोर्सको लागि आफ्नो स्केचमा स्टाट-स्टेटो-स्टेटसको शब्दावलीमा ध्यान केन्द्रित गरेका छन्। ल्याटिन भाषामा यसको यी शब्दको अर्थ खडा हुनु, स्थापित हुनु र सेट हुन हो। रूसी भाषामा राज्य शब्द (gosudarstvo) हो, यो गासुदार государь (gosudar) बाट आएको हो जसको अर्थ हुन्छ स्वामी वा प्रभु। जबकि ल्याटिन र यसको व्युत्पन्न स्थापनाको कार्यलाई जोड दिइन्छ । राज्य केही (कृत्रिम रूपमा) स्थापित, निर्माण, सिर्जना र खडा गरिएको छ । स्लाभिक भाषामा यसले प्रभुको सर्वोच्च शक्तिको तथ्यलाई मात्र संकेत गर्दछ। शासक स्लाभ परम्पराअनुसार न्यायाधीश पनि थिए। यसकारण शब्द निर्माणका प्रक्रिया गो-सुद-आर (go-sud-ar) बाट व्युत्पन्न भएको हो। जसमा विनम्र रुसी सम्बोधन 'सर''сударь (सुदार)' भन्ने हुन्छ। शक्तिले न्याय गर्छ, जसले न्याय गर्छ त्यो शक्ति हो। राज्य उसको प्रभुत्वको क्षेत्र हो। उसको शक्तिमा के निहित छ, जुन उसले निरंकुशको रूपमा धारण गर्दछ र कायम राख्छ । यसैले डेरझावा (शक्ति) शब्द हो।

अलेक्जेन्डर दुगिन

🇳🇵हेगेलको दृष्टिकोणबाट, भविष्यमा रूसी जनता र राज्य अलेक्जेन्डर दुगिन  हेगेलको राजनीतिक दर्शनमा आधारभूत रूपमा एक महत्त्वपूर्ण संक्रमण छ। जुन राज्यको स्थापनासँग सम्बन्धित छ (डेर स्टाट)। हाइडेगरले...
Около минуты