82 подписчика
🇳🇵 टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?
टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ? आउनुहोस् हामी यस बिषयमा सरल भागबाट छलफल सुरु गरौं: रूस । यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवीयहरूको लागि एक केन्द्रबिन्दु बनेका छन् : वैचारिक देशभक्तहरू र कुलीन पश्चिमाहरू जो अझै पनि पुटिन र विशेष सैन्य अपरेसनप्रति वफादार रहन्छन् । देशभक्तहरूका लागि टकर कार्लसन 'हामीमध्ये कै एक' हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । उनी एक्काइसौं शताब्दीका रुसी जारका दूतहरू जस्तै देखिन्छन् ।
अलेक्जेन्डर दुगिन
Около минуты
15 февраля 2024