81 подписчик
एकध्रुवीय वैश्विकवाद विरुद्धका पाँच मोर्चाहरु
२०२४ को पुर्व सन्ध्यामा विश्वको समग्र परिदृश र यसका प्रमुख भूराजनीतिक प्रवृत्तिलाई हेर्नु वान्छनीय छ। समग्रतामा, हामी अहिले एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ संक्रमण गर्दैछौं। यो वर्ष बहुध्रुवीयताले ब्रिक्स-१० मा थप संरचना हासिल गर्न सफल भयो (अर्जेन्टिनालाई यो संगठनमा सामेल हुने बित्तिकै हठात रुपमा वैश्विकवादी जोकरले बाहिर निकालेका छन्। )
अलेक्जेण्डर डुगिन
Около минуты
15 декабря 2023