Найти в Дзене
82 подписчика

🇳🇵 एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा


सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा संक्रमणको क्षणमा छौं। यसवर्ष ब्रिक्स-१० मा बहुध्रुवीयताले थप संरचना प्राप्त गरेको छ (अर्जेन्टिना जुन भर्खरै यस संगठनमा सामेल भएको थियो,अर्को भूमण्डलवादी जोकर जेभियर माइलीद्वारा हतारमा त्यहाँबाट हटाइयो)।

भ्लादिमिर पुटिनको हालैको संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाको उल्लासमय सफल भ्रमण र त्यसपछि इरानी राष्ट्रपति रायसीसँगको लामो वार्ताले रूस बहुध्रुवीयताप्रति कति गम्भीर छ भन्ने देखाउँछ। रुसले विशेषगरी सन् २०२४ को पूर्वसन्ध्यामा ब्रिक्सको वार्षिक अध्यक्षता सम्हाल्नेछ ।

अलेक्जेन्डर दुगिन

🇳🇵 एकध्रुवीय भूमण्डलीकरणविरुद्धका पाँच मोर्चा  सन् २०२४ को पूर्वसन्ध्यामा विश्वको समग्र तस्वीर र मुख्य भूराजनीतिक प्रवृत्तिलाई एक नजर राख्न उपयुक्त छ । सामान्यतया हामी एकध्रुवीयताबाट बहुध्रुवीयतामा
Около минуты