Добавить в корзинуПозвонить
Найти в Дзене
Alexander Dugin (Internacional)

सिरियामा कयौँ महिनासम्म भएका स-शस्त्र झडपहरू र परस्पर आरोप–प्रत्यारोपपछि औपचारिक रूपमा सिरियाली सशस्त्र बलहरु तथा देशको उत्तर–पूर्वी भागमा

रहेका कुर्दिश मिलिसिया (कुर्दहरूको परिभाषाअनुसार रोजाभा क्षेत्र) भित्रका लडाकुहरू (जसलाई सिरियन डेमोक्रेटिक फोर्सेस भनिन्छ) बीच गत सप्ताहन्तमा निर्णायक लडाइँमा भयो। तत्पश्यात तत्काल कुर्दहरू रक्का सहरबाट पछि हट्न मात्र बाध्य भएनन् त्यसको साथ-साथै डेर एज़–जोर नजिकको तेल–समृद्ध क्षेत्रहरू पनि परित्याग गर्न बाध्य भए। आइतबार साँझसम्म दमास्कसको सर्तमा युद्धविराम घोषणा गरियो। तर रातिबाट पुनः लडाइँ सुरु भएको छ। ✍️ लियोनिद साबिन 🇳🇵 सिरियामा कुर्दको पराजय

सिरियामा कयौँ महिनासम्म भएका स-शस्त्र झडपहरू र परस्पर आरोप–प्रत्यारोपपछि औपचारिक रूपमा सिरियाली सशस्त्र बलहरु तथा देशको उत्तर–पूर्वी भागमा रहेका कुर्दिश मिलिसिया (कुर्दहरूको परिभाषाअनुसार रोजाभा क्षेत्र) भित्रका लडाकुहरू (जसलाई सिरियन डेमोक्रेटिक फोर्सेस भनिन्छ) बीच गत सप्ताहन्तमा निर्णायक लडाइँमा भयो। तत्पश्यात तत्काल कुर्दहरू रक्का सहरबाट पछि हट्न मात्र बाध्य भएनन् त्यसको साथ-साथै डेर एज़–जोर नजिकको तेल–समृद्ध क्षेत्रहरू पनि परित्याग गर्न बाध्य भए। आइतबार साँझसम्म दमास्कसको सर्तमा युद्धविराम घोषणा गरियो। तर रातिबाट पुनः लडाइँ सुरु भएको छ।

✍️ लियोनिद साबिन

🇳🇵 सिरियामा कुर्दको पराजय