पुरानो व्यवस्थाले ट्रम्पको क्रान्तिलाई प्रतिरोध साथै अवरोध गर्दछ, जसले प्रत्येक अग्रगामी कदमलाई शक्ति र अस्तित्व लागि युद्ध जस्तैः बनाउँछ। ट्रम्पको क्रान्तिको प्रतिरोध अमेरिकामा मात्र नभई युरोपियन युनियन (EU) मा पनि बढ्दै गएको छ। MAGA (Make America Great Again) लाई दोस्रो सास आवश्यक छ। पुरानो व्यवस्था, नयाँ उदाउँदो व्यवस्थाविरुद्ध आक्रामक रूपमा संघर्षरत छ। कुनै पनि कुरा सहज रूपमा अघि बढिरहेको छैन। सबै कुरा कठिन छन्, र झन् कठिन हुँदै गइरहेका छन्। उदारवादीहरू (Libs) गृहयुद्ध चर्काउने तयारीमा छन्। ✍️ अलेक्जेन्डर दुगिन 🇳🇵 विचारहरूको द्वन्द्व: किन MAGA ले बौद्धिक आधार निर्माण गर्नुपर्छ
पुरानो व्यवस्थाले ट्रम्पको क्रान्तिलाई प्रतिरोध साथै अवरोध गर्दछ, जसले प्रत्येक अग्रगामी कदमलाई शक्ति र अस्तित्व लागि युद्ध जस्तैः बनाउँछ
3 апреля 20253 апр 2025
~1 мин